गाउँपालिका सेवा प्रवाह सम्बन्धी सूचना

चन्द्रकोट गाउँपालिका तथा अन्तर्गतका वडा कार्यालयहरूबाट प्रदान गरिने प्रशासनिक, सिफारिस, दर्ता तथा अन्य सार्वजनिक सेवाहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

सेवा लिन आउँदा आवश्यक कागजातहरू साथमा ल्याई सम्बन्धित शाखा वा वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

Previous सार्वजनिक सुनुवाइ कार्यक्रम

© 2026 Chandrakot Rural Municipality. All Rights Reserved.