सार्वजनिक सुनुवाइ कार्यक्रम

चन्द्रकोट गाउँपालिकाको चालु आर्थिक वर्षमा सञ्चालन भएका विकास योजना, सेवा प्रवाह तथा गाउँपालिकाका गतिविधिबारे नागरिकको सुझाव, गुनासो तथा प्रतिक्रिया संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिने भएकोले सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरिन्छ।

मिति: २०८३ भदौ १५ गते
समय: बिहान ११:०० बजे
स्थान: गाउँ कार्यपालिकाको कार्यालय, शान्तिपुर, गुल्मी

© 2026 Chandrakot Rural Municipality. All Rights Reserved.