कर तथा राजस्व

चन्द्रकोट गाउँपालिका अन्तर्गतका करदाता तथा सेवाग्राहीहरूले प्रचलित नियमअनुसार बुझाउनुपर्ने स्थानीय कर, शुल्क तथा राजस्व तोकिएको समयभित्र सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको राजस्व शाखामा बुझाउनुहुन अनुरोध गरिन्छ।

समयमै कर तथा राजस्व बुझाई गाउँपालिकाको विकास तथा सेवा प्रवाहमा सहयोग पुर्‍याउनुहुन सम्पूर्ण करदातामा अनुरोध छ।

सम्बन्धित शाखा: राजस्व शाखा, चन्द्रकोट गाउँपालिका
स्थान: शान्तिपुर, गुल्मी

Previous वृक्षरोपण तथा सरसफाइ अभियान

© 2026 Chandrakot Rural Municipality. All Rights Reserved.