वृक्षरोपण तथा सरसफाइ अभियान

स्वच्छ, हराभरा तथा वातावरणमैत्री चन्द्रकोट निर्माण गर्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा वृक्षरोपण तथा सरसफाइ अभियान सञ्चालन गरिने भएको छ। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय युवा, विद्यार्थी तथा नागरिक समाजको सहभागिता रहनेछ।

मिति: २०८३ भदौ २० गते
समय: बिहान ८:०० बजे
स्थान: शान्तिपुर बजार क्षेत्र

सम्पूर्ण स्थानीयवासीलाई अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरिन्छ।

Previous गाउँपालिका कार्यालयबाट प्रदान गरिने सेवा

© 2026 Chandrakot Rural Municipality. All Rights Reserved.